दक्षिण कोरियाली संसदद्वारा पूर्व राष्ट्रपति युन र उनकी पत्नीविरुद्धको छानबिन अवधि लम्ब्याउने विधेयक पारित
काठमाडौँ । दक्षिण कोरियाको संसदले पूर्व राष्ट्रपति युन सुक–योल र उनकी पत्नी किम क्योन-ही विरुद्ध भइरहेको उच्चस्तरीय स्वतन्त्र अनुसन्धानको म्याद थप गर्ने सम्बन्धी विधेयक मंगलबार पारित गरेको छ । मुख्य...