सभापति साहले भने-‘पूर्णरुपमा बालविवाहको अन्त्य गरिनुपर्छ’
काठमाडौँ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले कानुन निर्माण गरेर पूर्णरुपमा बालविवाहको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले बालविवाहको कल्पना पनि गर्न नसकिने वातावरण बनाउनुपर्ने...