बेलायतको प्रहरी नेतृत्व कार्यक्रममा सहभागी नेपाल प्रहरीका दुई डिएसपी दीक्षित
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) किरणजंग कुँवर र सुन्दर तिवारी बेलायतमा आयोजित अन्तर्राष्ट्रिय प्रहरी नेतृत्व विकास कार्यक्रममा सहभागी भई दीक्षित भएका छन्। संयुक्त अधिराज्य (युके) स्थित कलेज...