कैलाली कारागारका कैदीको मृत्यु घटनाबारे छानबिन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन
काठमाडौँ। कैलाली कारागारमा अचेत अवस्थामा भेटिएर उपचारका क्रममा कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ । घटनाको अनुसन्धानका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको...