बागमती प्रदेशलाई समृद्ध बनाउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशलाई समृद्धिको मार्गमा डोर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बागमती प्रदेशको चौतर्फी विकासका लागि...