२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री थापाको दाबी : ‘काँग्रेसको आन्तरिक किचलो नै सरकार फेरबदलको मुख्य कारक’

अ+ अ-

काठमाडौँ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नेपाली काँग्रेसको आन्तरिक किचलो नै हालको प्रदेश सरकार फेरबदलको मुख्य कारक भएको बताएका छन् ।

मंगलबार नेपाल प्रेस सोसाइटी भक्तपुरको साक्षात्कार कार्यक्रममा थापाले काँग्रेसभित्र दश-दश महिनामा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको र सोही अनुसार बहादुर सिंह लामाको सरकार विस्थापित भई इन्द्रबहादुर बानियाको नेतृत्वमा नयाँ सरकार बनेको बताए ।

थापाले भने, ‘स्थायित्व भएकै कारण भारतमा विकास सम्भव भएको हो । मोदीले गुजरातलाई विकासको मोडल बनाएपछि नै प्रधानमन्त्री बन्न सफल भए ।’

काँग्रेसभित्रको मतभेद अझै नटुंगिएकाले आज हुने भनिएको विश्वासको मत अर्को दिन सारिन सक्ने सम्भावना बढेको थापाले बताए । बागमतीमा बारम्बार सरकार परिवर्तनका खेल चलिरहेकाले जनतामा प्रदेशप्रति नै नकारात्मक सन्देश गएको र प्रदेश सरकारले गरेका राम्रा काम पनि ओझेलमा परेको उनको दाबी छ ।