२९ फाल्गुन २०८२, शुक्रबार
किशोरी साहको रिटमा सर्वोच्चमा सुनुवाइ सम्पन्न
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत धनुषा-१ बाट उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता किशोरी साहले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सम्पन्न भएको छ। शुक्रबार सर्वोच्च अदालतका...