चितवनमा दाना उद्योगको भित्ता भत्किदा तीन मजदुरको मृत्यु, दुई घाइते
काठमाडौँ । किसान दाना उद्योगको भित्ता भत्किदा तीन जना मजदुरको मृत्यु भएको छ । रत्ननगर नगरपालिका-१२ मा रहेको उद्योगको भित्ता भत्किदा खैरहनी नगरपालिका-२ मा बस्ने ४५ वर्षका शुकराम दराइ, गोरखा...