कीर्तिपुर हत्या प्रकरणमा तीन जना पक्राउ, कर्तव्य ज्यानमा अनुसन्धान सुरु
काठमाडौँ । कीर्तिपुरमा एक युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ का अनुसार पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका-४...