२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुर हत्या प्रकरणमा तीन जना पक्राउ, कर्तव्य ज्यानमा अनुसन्धान सुरु

अ+ अ-

काठमाडौँ । कीर्तिपुरमा एक युवकको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ का अनुसार पक्राउ पर्नेमा अछामको साँफेबगर नगरपालिका-४ स्थायी घर भएका २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका-४ घर भएका २३ वर्षीय रवीन्द्र धामी तथा कैलालीकै घोडाघोडी नगरपालिका-१ का २२ वर्षीय रोशन बिष्ट रहेका छन् । उनीहरू हाल कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए ।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब साढे २ बजे कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका-७ घर भई कीर्तिपुर ढल्पामा बस्दै आएका २२ वर्षीय विपिन घिमिरे माथि धारिलो हतियार प्रहार गरिएको थियो । घटनामा गम्भीर घाइते भएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी वृत्त कीर्तिपुर बाट खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले काठमाडौँ जिल्ला अदालत बाट सात दिनको म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको छ ।

0 Comments