दसैँको मासु भित्र्याएर कुछिभ्वय् खाई महाअष्टमी मनाउँदै नेवार समुदाय
भक्तपुर । मोहनी नख:को आज आठौँ दिन नेवार समुदायले विधिवत् रूपमा दसैँको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदै छन् । बडादसैँलाई महनी नखा:का रूपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ...