सुरक्षा माग्दै कर्मचारीहरूले गुहारे प्रमुख जिल्ला अधिकारी
काठमाडौँ । आफूहरूमाथि कुटपिट भएको भन्दै सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको माग गरेका छन् । मिलेमतोमा अग्रिम कमिसन उठाएका उपभोक्ताका फाइलहरू लेखा शाखामा चाँडै नपठाएको भन्दै निलम्बित...