पहिरोले किम्रुङ खोला थुनिएको खबरपछि तटीय क्षेत्रमा सतर्कता, सेना र प्रहरी तयारी अवस्थामा
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा पहिरो खसेर पानीको प्राकृतिक बहाव अवरुद्ध भएको खबरपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउँदै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ। कास्कीका...