सरकारी रकम नबुझाउने आधा दर्जन कर्मचारी तथा सशस्त्र प्रहरीसहित ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक
काठमाडौँ । सरकारले सरकारी रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणमा आधा दर्जनभन्दा बढी कर्मचारीसहित निर्माण व्यवसायी, कृषि व्यवसायी, सशस्त्र प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू समावेश छन्।...