‘दैलेखको मिथेन ग्यासको चर्चा छ तर, चट्याङले ज्यान गुमाउनु परेकोमा सरकार चिन्तित छैन’ : सांसद राना
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता कुमारी रानाले सरकारले दैलेखमा पेट्रोलियम खानीमा मात्रै ध्यान केन्द्रित गरेको तर, चट्याङको पूर्व सूचना दिने यन्त्र जडान नगरिएको बताएकी छन् । बुधबार प्रतिनिधि सभाको...