राहत कोषमा कुम्मायक गाउँपालिकाको २१ लाख सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको सहयोगका लागि पाँचथरको कुम्मायक गाउँपालिकाले रु. २१ लाख ६५ हजार रकम सहयोग गरेको छ । कुम्मायक गाउँपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले बाढीबाट प्रभावितका...