कुरिनटार क्षेत्रमा हावाहुन्डरीसहित असिना वर्षा, भौतिक संरचनामा क्षति
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित कुरिनटार क्षेत्रमा आइतबार साँझ हावाहुन्डरीसँगै तीव्र असिना वर्षा हुँदा स्थानीय स्तरमा क्षति पुगेको छ। स्थानीय स्रोतका अनुसार करिब साँझ ५ बजेदेखि साढे ५ बजेसम्म...