‘कुलिङ पिरियड’ र कर्मचारीको वृत्ति विकासबारे सभामुख तथा राष्ट्रिय सभा अध्यक्षसँग सचिवहरूको भेट
काठमाडौँ । निजामती कर्मचारीलाई मात्र लक्षित गरी प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थाले संविधान र मानवअधिकारसँग बाझिएको भन्दै कर्मचारी नेतृत्वले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र...