डेब्यु खेलमा कुशल भुर्तेलको अर्धशतक
काठमाडौँ । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियको डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा डेब्यू गरेका उनले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका हुन्। शनिबार...