तीज : तडकभडक होइन, प्रेम, समर्पण र आत्मनिर्भरताको पर्व
साउनको अन्तिमतिर आइपुग्नै लाग्दा मनमा तीजको लर्को लाग्न थालिसकेको छ। साउन सकिनै लाग्दा बजार राता, हरिया, पहेँला सारीहरूले झकिझकाउ छन्। त्यसमाथि झन् अहिले सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती सारी, गहना, चुरापोते र...