विवाहेत्तर सम्बन्धमा रहेका सरकारी कर्मचारीसँग रकम माग्दै धम्क्याएको आरोपमा महिला पुर्पक्षका लागि जेल चलान
काठमाडौँ । एक सरकारी कर्मचारीलाई सामाजिक सञ्जालमार्फत चिनजानपछि निकट सम्बन्ध बनाएर रकम माग्दै धम्की दिएको आरोपमा पक्राउ परेकी ३२ वर्षीया कुसुम गुभाजु पुर्पक्षका लागि कारागार चलान भएकी छन्। काठमाडौँ जिल्ला...