डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावास खारेज गरिने
काठमाडौँ । सरकारले कूटनीतिक नियोगहरूको पुनर्संरचना गर्ने क्रममा केही नेपाली दूतावास, महावाणिज्य दूतावास तथा दूतावासका शाखा कार्यालय खारेज गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त...