२६ फाल्गुन २०७९, शुक्रबार
५० प्रतिशत अनुदानमा कृषकलाई मकैको बीउ वितरण
तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ। नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो। व्यासका चौधवटै वडाका कृषकलाई मकैको...