दुई वरिष्ठ कृषि अधिकृतको पदस्थापन, महानिर्देशकको जिम्मेवारी
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्र अन्तर्गतका दुई महत्वपूर्ण निकायमा वरिष्ठ अधिकृतलाई नेतृत्वको जिम्मेवारी दिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा दुई जना वरिष्ठ...