१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वरिष्ठ कृषि अधिकृतको पदस्थापन, महानिर्देशकको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्र अन्तर्गतका दुई महत्वपूर्ण निकायमा वरिष्ठ अधिकृतलाई नेतृत्वको जिम्मेवारी दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा दुई जना वरिष्ठ कृषि सेवाका अधिकृतलाई स्थायी नियुक्तिसहित पदस्थापन गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार रामप्रसाद पाण्डेलाई कृषि विकास निर्देशनालय, रुपन्देहीको महानिर्देशकमा नियुक्त गरिएको छ । यस्तै, भास्कर पौडेललाई पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, रुपन्देहीको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

0 Comments