मौसममा बदली, कृषि कर्ममा विशेष सचेत रहन कृषि मन्त्रालयको आग्रह
काठमाडौँ । देशभरि अचानक मौसममा आएको बदली र आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना मध्यनजर गर्दै किसानहरूलाई कृषि कर्म गर्दा विशेष सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको...