२१ कार्तिक २०७७, शुक्रबार
प्रदेश कृषि मन्त्रालयले माग्यो ४४ कर्मचारी
काठमाडौँ । सुदूर पश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४४ जना प्राविधिक कर्मचारी माग गरेको छ । मन्त्रालयले शुक्रवार सूचना प्रकाशित गर्दै करारमा कर्मचारी माग गरेको हो ।