स्थगित कृषि विकास बैंकको लिखित परीक्षा मिति र केन्द्र सार्वजनिक (सूचनासहित)
काठमाडौँ । कृषि विकास वैंकको विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको लिखित परीक्षा मिति सार्वजनिक भएको छ । बैंकले आज (सोमबार) एक सूचना प्रकाशित गर्दै आन्तरिक, खुल्ला र समावेशीतात्मक लिखित परीक्षाको...