ट्रान्सफर्मर जडान नगरी ४२ लाख भुक्तानी गरेको भन्दै गाउँपालिका अध्यक्षले नै दिए अख्तियारमा उजुरी
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले कृषि विद्युतीकरण आयोजनाअन्तर्गत सात स्थानमा ट्रान्सफर्मर जडान नै नगरी ४२ लाख रुपैयाँ भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्...