बाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न आह्वान
काठमाडौँ । कृषि विभागले धानबाली, फलफूल बगैँचा, नर्सरीहरू, तरकारी र उखुबाली लगाइएका जमिनबाट पानी निकासको व्यवस्था गर्न किसानलाई आग्रह गरेको छ । विभागले विकसित भइरहेको ‘अर्नब’ चक्रवातका कारण मौसममा आएको...