काँग्रेसले १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहसँग माग्यो हल
काठमाडौँ। नेपाली काँग्रेसले आगामी १५औँ महाधिवेशन सञ्चालनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हलसहितका संरचना उपलब्ध गराउन आग्रह गर्दै पत्राचार गरेको छ। काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहलाई पत्र...