तस्कर गिरोहले प्रशासनलाई खुलेआम चुनौती दिइरहेको भन्दै कडा कदमको माग
परासी (पश्चिम नवलपरासी) । दक्षिणी सीमावर्ती क्षेत्रबाट भइरहेको चोरीतस्करी र लागुऔषध ओसारपसारले प्रशासनलाई नै खुलेआम चुनौती दिएको भन्दै पश्चिम नवलपरासीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले तत्काल कडा कदम चाल्न जोडदार...