राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजाआरधना
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा आराधना गरेका छन् । त्यसपश्चात् उनलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गरेका थिए । साथै राष्ट्रपति पौडेलले मंगहिटीको अवलोकन गरेका...