काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज (सोमबार) बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।