काँग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको मंगलबार ललितपुरको हेलिस अस्पतालमा उपचारका क्रममा निधन...