नेविसंघ र तरुण दललाई पूर्णता दिन देउवाको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले नेपाल विद्यार्थी सङ्घ र तरुण दलको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने तयारी सुरु गरेको छ । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले नेविसंघ...