काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहान ९ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लगेको हो । काँग्रेसको कार्य सम्पादन...