राजस्व चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देश
काठमाडौँ। सरकारले राजस्व चुहावट नियन्त्रणका लागि अभियानको रूपमा काम अघि बढाउने भएको छ। बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यस विषयमा निर्णय गरेको हो। बैठकमा विभिन्न...