देवानगञ्ज घटनाको छानबिन गर्न गृहका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन
दीर्घकालीन समाधान खोज्न साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको मृत्यु र १६ जना घाइते भएको घटनाको छानबिन...