मुख्यमन्त्री कार्की र राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधिबीच भेट
काठमाडौँ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनको नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच आज भेटवार्ता भएको छ। भेटवार्तामा मुख्यमन्त्री कार्कीले...