पाँच वर्षमा एक लाख युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्य, नयाँ नीति र कार्यक्रम ल्याउँदै सरकार
काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र एक लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने लक्ष्यसहित ‘केयर इकोनोमी पोलिसी’ निर्माण गरिरहेको छ । राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम...