छठका लागि स्वदेशी केराको भर, मूल्यमा भने उपभोक्ताको गुनासो
काठमाडौँ । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई-मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्त्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले यतिबेला बजारमा केराको माग उच्च छ । पर्वको...