केरुङ नाका पुनः सञ्चालनमा ल्याउन सडक मर्मत कार्य तीव्र १.१ किलोमिटरको दूरीसम्मको सडक सफा
काठमाडौँ । नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडक खण्ड मर्मत गरी यातायात सुचारु गराउन उद्धारकर्मीहरूले प्रयासलाई तीव्र पारेका छन् । गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम-पहिरो (आइस-रक...