तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या
काठमाडौँ । नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दसैँको सामान बेच्न समस्या भइरहेको व्यवसायीले गुनासो गरेका छन् । नेपाल–चीन जोड्ने प्रमुख दुई नाका वर्षाताका कारण अवरुद्ध हुँदा...