विद्यार्थीहरूले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार
काठमाडौँ । विद्यालयमा पंखा र खानेपानी जस्ता भौतिक सुविधाहरू गाउँपालिकाले उपलब्ध नगराएको भन्दै विद्यार्थीहरूले प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशब कुमार झामाथि...