२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीहरूले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार

अ+ अ-

काठमाडौँ । विद्यालयमा पंखा र खानेपानी जस्ता भौतिक सुविधाहरू गाउँपालिकाले उपलब्ध नगराएको भन्दै विद्यार्थीहरूले प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशब कुमार झामाथि श्री माध्यमिक विद्यालय लालापट्टिका विद्यार्थीहरूले कार्यकक्षमै पुगेर दुर्व्यवहार गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।

बुधबार बिहान करिब १० बजेको समयमा १५० भन्दा बढी विद्यार्थीहरूको हुल एकै साथ प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै गएर दुर्व्यवहार गरेको पालिकाका सूचना अधिकारी दीपक मेहताले जानकारी दिए । यसबारेमा आज पालिकाका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइएको उनले बताए ।

विद्यार्थीहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार गर्नुका साथै कुर्सीबाट लडाउने, अपशब्द प्रयोग गर्ने र कार्यालयको झ्यालका सिसा लगायतका सार्वजनिक सम्पत्ति तोडफोड गरी ठूलो क्षति पुर्‍याएको पालिका स्रोतले बताएको छ ।

0 Comments