केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्दै शिक्षा मन्त्रालय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलबाट सिंहदरवारस्थित आफ्नै भवनमा सर्ने तयारीमा रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री महावीर पुनले आज (कात्तिक १६ गते) केशरमहलस्थित कार्यकक्षमा अन्तिम...