आर्थिक अभावले केशवको उपचारमा समस्या, सहयोगका लागि परिवारको अपिल
बैतडी । बैतडीको सिगास गाउँपालिका-१ सुन्दरखालका केशव विकको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको छ। हाल भारतको नयाँदिल्लीस्थित एम्स (एआईआईएमएस) अस्पतालमा उपचाररत केशवको शल्यक्रिया गर्नुपर्ने भएपछि परिवारलाई उपचार...