लिपुलेक मार्गबाट मानसरोवर यात्रा खुलाइएपछि काठमाडौँमा विरोध प्रदर्शन
काठमाडौँ । भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने धार्मिक यात्रा पुनः सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। सोमबार माइतीघर क्षेत्रमा संयुक्त विद्यार्थी संगठनहरूले भारतको उक्त...