पूर्वसचिव ढुंगेलको ‘निजामती प्रशासनमा कोतपर्व’ सार्वजनिक
काठमाडौँ । सरकारका पूर्वसचिव एवं लेखक डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘निजामती प्रशासनमा कोतपर्व’को विमोचन भएको छ । आज आयोजित कार्यक्रममा पुस्तकको विमोचन गरिएको हो । केसल्या प्रकाशनद्वारा प्रकाशित यस...